FAQs Complain Problems

सूचना तथा समाचार

सिभिल इन्जिनियर पदको अन्तर्वार्ता मिति संशोधन गरिएको बारे जरूरी सूचना

कान्तिपुर राष्ट्रिय दैनिकको मिति २०७४/१२/३० गतेको अंकमा समेत यस कार्यालयद्वारा प्रकाशित सिभिल इन्जिनियर पदको विज्ञापनमा अन्तर्वार्ता मिति २०७५/०१/०८ गते तोकिएकोमा उक्त दिन शनिबार भई सार्वजनिक विदा पर्न गएकाले सो अन्तर्वार्ता मिति २०७५/०१/०९ गते आइतबार विहान ठीक ११.०० बजेबाट यसै व

दस्तावेज: 

Pages