FAQs Complain Problems

समाचार

घरनक्सा पास प्रमाणपत्र

लाग्ने समय: 
२० दिन
जिम्मेवार अधिकारी: 
ईन्जिनियर
सेवा दिने कार्यालय: 
प्राविधिक शाखा, बिरुवा गाउँपालिका
सेवा शुल्क: 
गाउँ परिषदको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१.नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
२.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३.जग्गाको कित्ता नं देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
४.कित्ताकाट भएको भए सो को प्रमाणित फाईल नक्सा कार्यालयको स्वीकृत फरमेटमा तयार भएको कम्पुटरकृत गरिएको घरको डिजाईन नक्सा
५.तला थपको लागी भए पहिले नक्सा पास भएको घरको डिजाईन नक्सा र घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
६.नक्सा तयार गर्ने प्राविधिकको यस गाउँपालिकामा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
७.नक्सा पास फाराम राजस्व प्रशासनबाट खरिद गर्नु पर्ने
८.गत वर्षसम्म गाउँपालिकालाई कर बुझाएको प्रमाण

//