FAQs Complain Problems

समाचार

विवाह दर्ता प्रमाण पत्र

लाग्ने समय: 
बदीमा १ घण्टा
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी ,वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म नि :शुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु: 

१.दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.कुने एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा
३.दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुवै जनाको हालै खिचेको ३५/३५ मि.मि. साईजको फोटो ।

//