FAQs Complain Problems

समाचार

योजना सम्झौता

लाग्ने समय: 
बढीमा १ घण्टा
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
बिरुवा गाउँपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१.सम्बन्धित वडा कार्यालयबाट योजना सम्झौताको सिफारिस पत्र
२.उपभोक्ता समिति गठनको माईनुटको प्रतिलिपि
३.गाउँपालिकामा दर्ता गरेको उपभोक्ता समितिको दर्ता नं
४.योजनाको नाममा बनाईएको छाप
५.प्राविधिकबाट गरिएको लागत ईस्टिमेट
६.उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपि
७.योजना सम्झौताको लागि लिखित निवेदन
८.योजनाको नाममा खोलिएको खाता नं ।

//