समाचार
मृत्यु दर्ता प्रमाण पत्र
लाग्ने समय:
बदीमा १ घण्टा
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी ,वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन सम्म नि :शुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु:
१.मृतकको नागरिकता प्रमाणको प्रतिलिपि (नागरिकता बनेको भएमा) ।
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३.विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण ।
