FAQs Complain Problems

समाचार

जन्म दर्ता प्रमाण पत्र

लाग्ने समय: 
बदीमा १ घण्टा
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी ,वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म नि :शुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु: 

१.बाबु वा आमाको नागरिकताको प्रतिलिपि
२.स्वास्थ्य संस्था /अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
३.घरमा जन्मेको भएको भए पछिल्लो खोप दिएको प्रमाण
४.विदेशी भएमा बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडामा बसोबास रहेको प्रमाण
५.बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

//